१७ असार, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले हङकङमा कायम ‘एक देश दुई प्रणाली’लाई लामो समयसम्म निरन्तरता दिनुपर्ने बताएका छन् । यो मोडेलले शहरको रक्षामा सकारात्मक भूमिका खेलेको राष्ट्रपति सीले बताए । हङकङको २५ औं वर्षगाँठ समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘एक देश दुई प्रणालीको पटक–पटक परीक्षण र प्रमाणित गरिएको छ । यो राम्रो प्रणालीलाई […]