–गोपालप्रसाद बराल महोत्तरी, २ माघ : महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले ‘लाई’ को मौसम छ । माघ एक गते तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व सकेपछि मिथिलामा ‘लाई’ को मौसम सुरु हुन्छ । मिथिला क्षेत्रका घरघरै अहिले तिल, चिउरा, जुनेलो र मुरिका ‘लाई’ (लड्डू) बटार्ने (बनाउने) चटारो छ । शनिबार तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व मनाइएसँगै अब पर्वको सनेस […]