काठमाडौँ - मंगलबार सेयर बजार सामान्य सुधार भएको छ। साताको दोस्रो कारोबारको दिन बजार १६.३२ अंकले सुधार देखिएको हो । साताको पहिलो कारोबारमा ३४ अंक घटेर २२००.८८ अंकमा पुगेको बजार परिसूचक दोस्रो दिनको कारोबार पश्चात १६ अंक बढेर २२१७.१९ अंकमा उक्लिएको छ। आजको कारोबारमा नेप्से परिसूचक ०.७४ प्रतिशत तथा 'क&...