२६ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोटबन्दी घोषणा गर्दा मिथिला उपाध्याय दिल्लीमा थिइन् । उनका पति दीपकुमार उपाध्याय भारतका लागि नेपालका राजदूत थिए ।
मोदी नेपाल आउँदै गर्दा मिथिला लुम्बिनी नजिकै आफ्नो घरमा छिन् र उनीसँग ५०० र एक हजार नोट करिव १०/१५ हजार मूल्यको भारु मुद्रा छ । …