रामेछापबाट वार्षिक १५ करोडको लोक्ता जापान निर्यात : वार्षिक ३० लाख आम्दानी गर्छन् किसान

रामेछाप - रामेछापका उच्च लेकाली भूभागका किसानहरु व्यावसायिक लोक्ताकाे उत्पादनमा केन्द्रित हुन थालेका छन् । अर्गेलीबाट उत्पादित कच्चापदार्थ लोक्ता जापान निर्यात हुन थालेपछि किसानहरु यसतर्फ आकर्षित भएका हुन् ।  रामेछापको गोकुलगङ्गा गाउँपालिकाको चुचुरेमा अर्गेली खेती गर्दै आएका किसानहरुले मनग्य आम्दानी गरि...