बेलायत रोजगारी : अहिलेसम्म ६०४ आवेदन सिस्टममा दर्ता, तोकिएको सबै मापदण्ड पूरा गर्ने ३० जना मात्रै

काठमाण्डौ – बेलायत रोजगारीका लागि ६ सय ४ जना नेपाली नर्सको आवेदन परेको छ । नेपाल र बेलायत सरकारबीच भएको श्रम समझदारी अनुसार पहिलो चरणमा एक सय नेपाली नर्स बेलायतको स्वास्थ्य क्षेत्रमा पठाउने गरी सरकारले खुलाएको आवेदनमा अहिलेसम्म  ६ सय ४  जना नर्सहरूको आवेदन परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रा...