काठमाडौं : आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउन संस्कृति पर्यटन मन्त्रालयले सिफारिस गरेको छ। आन्तरिक उडान साउन २१ र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुलाउन सिफारिस गरेको हो।
मन्त्रालयको सहसचिव सुरेश आचार्यले थाहाखबरसँग टेलिफोनमा संक्षिप्त कुरा गर्दै भने,'मन्त्रिपरिषदको बैठकमा उक्त मितिदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउ...