नेपाल समाचारपत्र, काठमाडौं । पाँच दलीय विपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कार्यविरुद्ध राजनीतिक र कानुनीरूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका पाँच दलले सरकारको असंवैधानिक कदमको प्रतिवाद गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा आइतबार […]