कस्तो अवस्थामा पहिरो जान्छ, यस्ता छन् घरवास जोगाउने तरिका

काठमाडौं : दशैँ मनाएर काठमाडौं फर्कन थालेका कैयौं यात्रु बेमौसमी वर्षाका कारण विभिन्न ठाउँको बाटो अवरुद्ध हुँदा बिचल्लीमा परेका छन्।अर्बौ‌को बालीनाली नष्ट भएको छ। प्रहरीका अनुसार कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय १२ जनाको मृत्यु भएको छ।बाढीपहिरोमा परी प्रदेश २‚ लुम्बिनी र कर्णाली प्रदेशमा १/१ जना‚ प्रदेश १ मा ११ जना र सुदूरपश्चिम प्रदेशमा २२ जना गरी जम्मा ३६ जना बेपत्ता भएका छन्स। मयमै सजग हुन स