ओखलढुंगाको मोलुङ गाउँपालिकामा प्रमुखमा एमाले र उपप्रमुख कांग्रेस
यहाँको सबैभन्दा अन्तिम मत परिणामको रुपमा मोलुङको परिणाम समेत आएको छ । मोलुङ गाउँपालिका प्रमुखमा एमालेका मणिराज राईले बाजी मारेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्र कार्की राई २६ मतको अन्तरले मात्र पछि परे ।
काठमाडौं, १८ माघ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र नेपालका लागि जापानको दूताबासका नियोग उपप्रमुख तामुरा टाकाहिरोबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा उपप्रमुख डङ्गोलले नेपाल र जापान दुई देशका बिचमा कुटनीतिक सम्बन्ध, सहर–सहरका बीचमा भगिनी सम्बन्ध र नागरिक तहमा पारिवारिक सम्बन्ध स्थापित भएको बताईन् । तामुराले राखेको स्थानीय तहले प्रयोग गर्ने कार्यपालिका, […]
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभा गृहअघि उभिएका ईःलाई भेट्न पुगेकी छिन्।
राष्ट्रिय सभागृहको गेटमै भेट्न पुगेकी उपप्रमुख डंगोलले करीब २० मिनेट जति...
बारा– बारा पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनको घरमा शनिबार राति एक समूहले आक्रमण गरेका छन् । बैरियास्थित घरमा करिब ८ बजे आएको एक समूहले उपप्रमुख खातुन, उनका पति नेवाजी अंसारीसहित परिवारमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट उपप्रमुख खातुन, उनका पति अंसारीसहित परिवारका सदस्य घाइते भएका छन् । घाइतेको गण्डकस्थित न्युरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पतालमा […]
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाेलले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधबार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएकी उहाँले यस्तो बताउनुभएको हो। उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले युक्त भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताउनुभयो । उहाँले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई […]
विराटनगर । प्रदेश १ को १३५ स्थानीय तहको निर्वाचन परिणाम अनुसार प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष पदमा पुरुष जनप्रतिनिधिको हालीमुहाली देखिएको छ । उदयपुरको त्रियुगा र कटारीको मत गणना सकिनु अघि प्राप्त विवरण अनुसार खोटाङको १० स्थानीय तहको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा ५ जना महिला मात्रै पुग्न सके ।प्रदेश १ मा प्रमुख पदमा जित्ने महिलाको सङ्ख्या ०७४ सालको तुलनामा बढे पनि उपप्रमुख पदमा भने महिलाको सङ्ख्या उल्लेख्य घटेको छ । उपप्रमुख पदमा ३६ जना पुरुषले महिलाको ठाउँ ओगटेका छन् ।तथ
काठमाडौँ,२७ वैशाख । कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा उपप्रमुख तथा उपाध्यक्ष पदका उम्मेदवार महिलाका क्षेत्रमा देखिने गरी काम गर्ने जनाएका छन् । ती पालिकामा सत्ता गठबन्धनबाट उपप्रमुख तथा उपाध्यक्ष पदमा पुरुष उम्मेदवार छन् । अन्य पार्टीबाट भने उपप्रमुख तथा उपाध्यक्षमा महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । यी दुबै पालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ […]
झापा । सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको उपप्रमुख/उपाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएको छ । जिल्लामा रहेका १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै उपप्रमुख/उपाध्यक्षको उम्मेदवार बनाएको हो । नेपाली काँग्रेसले १५ वटै पालिकाको प्रमुख पद र नेकपा (माओवादी केन्द्र) ले उपप्रमुख/उपाध्यक्ष पदमा उम्मेदवार बनाउने सहमति सत्तारुढ गठबन्धन दलबीच भएको थियो । सोही सहमतिका आधारमा उम्मेदवार […]
गौर। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी महतोले आफ्नो पद खोस्ने प्रचण्डलाई शहिदको श्राप लाग्ने बताएकी छिन् । प्रचण्डले उपप्रमुख महतोलाई पदमुक्त गरेको पत्र निर्वाचन आयोगलाई लेखेपछी महतोले प्रतिक्रिया दिदै उनले प्रचण्डको पतन हुने बताइन् । प्रचण्डमा उन्माद बढेकोले शहिदको रगत र जनयुद्धमा आफुहरुको योगदान बिर्सेको उपप्रमुख महतोको आरोप छ । प्रचण्डले जनयुद्धमा […]
The post मेरो पद खोस्ने प्रचण्डलाई शहिदको श्राप लगछ : उपप्रमुख महतो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.