१७ असार, काठमाडौं । प्रहरीले महेन्द्रनगरबाट काठमाडौंतिर आएको एउटा कारमा हतियार ल्याइँदैछ भन्ने सूचनाको आधारमा नागढुंगा चेकपोस्टमा निगरानी बढायो । यद्यपी, नागढुंगा प्रहरीले कार काठमाडौं प्रवेश गर्दा केही हात पारेको थिएन ।
तर, त्यही कार काठमाडौंबाट फर्किँदा भने ३ किलो सुन भेटियो ।
महेन्द्रनगरतिरबाटै आएको त्यस सूचनालाई प्रहरीले गम्भीरताका साथ लिएको थियो …