२०२४ को मध्यसम्ममा पावरफुल 'एनएस ४००' आउने

काडमाडौं । बजाज एनएस सिरिजकै सबैभन्दा पावरफुल मोटरसाइकल सार्वजनिक हुने भएको छ । बजाज अटोले पल्सर एनएस ४०० ल्याउने तयारी थालेको हो । भारतीय मोटरसाइकल उत्पादक कम्पनी बजाज अटोले २०२४ को मध्यसम्ममा एनएस २०० भारतीय बजारमा सार्वजनिक गर्ने भएको हो । कम्पनीले नेकेड स्पोर्टस मोटरसाइकल सेग्मेन्टमा एनएस १२५, एनएस १६० र एनएस २०० उत्पादन गर्दै […]