काठमाडौं उपत्यकाभित्र साउन १० गतेसम्म थपियो निषेधाज्ञा

काठमाडौँ । कोरोना नियन्त्रणका गर्न काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थपिएको छ ।

सम्बन्धित सामग्री

थप खुकुलो बनाएर साउन १० सम्म थपियो निषेधाज्ञा

काठमाडौं उपत्यकामा निषेधाज्ञा अझै खुकुलो पार्दै साउन १० गतेसम्मका लागि थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बिहीवार बसेको बैठकले काठमाडौं उपत्यका प्रवेशलाई केही सहज बनाउने तर निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो । अब आवश्यक काममा काठमाडौं प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनलाई सहजीकरण गर्ने निर्णय भएको छ ।  यसअघि सम्बन्धित जिल्लाबाट सिफारिश लिएर वा अत्यावश्यक काममा मात्र काठमाडौं प्रवेश गर्न पाउने नियम थियो । फिल्म हल, पार्टी प्यालेस लगायतमा यसअघि...