अनाथ तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

बर्दिया : समाजसेवी विनय रावलले अनाथ, असहाय तथा विपन्न पारिवारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिका-१ डुम्रेनीमा अवस्थित जनचाहना आधारभूत विद्यालयमा अध्ययनरत बाबुआमाविहीन ४ जना सहित ८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गगरिएको हो।पढाइमा रुचि भएका तर आर्थिक अभावमा पढाइबाट बञ्चित हुन नपरोस् भन्दै अध्ययन कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतिविद्यार्थी ८ हजारका दरले ६४ हजार छात्रवृतिस्वरूप उपलब्ध गराईएको समाजसेवी रावलले बताए।  छात्रवृति पाएसँग