काठमाडाैं : निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकारसमक्ष प्रस्ताव गरेकाे छ।निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा भइरहेकाे छलफलमा उक्त प्रस्ताव पेस गरिएकाे हाे। आयोगकाे प्रस्तावमा जेठ ४ गते एकै दिन स्थानीय तहकाे निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भइरहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।उक्त प्रस्तावमा प्रधानमन्त्रीले सहमति जनाइसकेपछि त्यसको दुई दिनभित्र निर्वाचन आयोगले गृह मन्त्रालयमा चुनाव