मानव सेवा आश्रमका आश्रितलाई एपीएफ अस्पतालमा निःशुल्क उपचार

१८ माघ, काठमाडौं । सशस्त्र प्रहरी (एपीएफ) अस्पतालले मानव सेवा आश्रममा रहेका अशक्त, असहाय एवं अभिभावक विहीनहरुको निःशुल्क उपचार गर्ने भएको छ । एपीएफ अस्पताल र मानव सेवा आश्रमका बीच आइतबार एक कार्यक्रमका बीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएसँगै आश्रमका आश्रितहरुले निःशुल्क उपचार सेवा पाउनु भएका हुन् । अस्पतालका प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ […]