अर्थचित्र विमोचन, ३ आर्थिक पत्रकार पुरस्कृत

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्नो वार्षिक जर्नल विमोचन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आफ्नो वार्षिक जर्नल ‘अर्थचित्र’विमोचन गरेको हो। विमोचित जर्नल आत्मनिर्भर अर्थतन्त्र विषयमा केन्द्रित छ ।बुधबारै नाफिजले आफ्ना सदस्यलाई महत्वपूर्ण पुरस्कारहरू समेत वितरण गरेको छ । शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार १ जनालाई र सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २ जनालाई प्रदान गरिएको हो ।आर्थिक पत्रकारितामा सबैभन

सम्बन्धित सामग्री

सेजनबाट ५ विधामा ६ जना पत्रकार पुरस्कृत, एक जनालाई लेखनवृत्ति

१५ मंसिर, काठमाडौं । आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले हरेक वर्ष प्रदान गर्ने सेजन अवार्ड यस वर्ष कान्तिपुर दैनिकका पत्रकार मातृका दाहाल र देवेन्द्र भट्टराईले संयुक्त रुपमा पाएका छन् । यो अवार्ड एक लाख रुपैयाँ …

सेजन अवार्डबाट पत्रकार पुरस्कृत

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष प्रदान गर्ने सेजन अवार्डमा यसवर्ष विभिन्न विधाका पत्रकारहरू सम्मानित भएका छन्।...

कान्तिपुरकर्मी आचार्यसहित ६ आर्थिक पत्रकार पुरस्कृत

कान्तिपुरकर्मी कृष्ण आचार्यसहित ६ आर्थिक पत्रकार पुरस्कृत भएका छन् । आर्थिक पत्रकार समाजले आयोजना गरेको 'सेजन अवार्ड' कार्यक्रममा ६ जना पत्रकारले अवार्ड पाएका हुन् । अर्थतन्त्रका सवालमा पत्रकारिताका माध्यमबाट उल्लेख्य योगदान पुर्‍याउनेलाई सेजनले अवार्ड प्रदान गर्दै आएको छ ।

अर्थचित्र विमोचन, तीन आर्थिक पत्रकार पुरस्कृत

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आफ्नो वार्षिक जर्नल विमोचन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आफ्नो वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन गरेको हो । विमोचित जर्नल आत्मनिर्भर अर्थतन्त्र विषयमा केन्द्रित रहेको छ ।