नयाँ दिल्ली : भारतमा आइतवार सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्। एकै दिन भारतमा कोरोना संक्रमितको संख्या ६.९ प्रतिशतले बढेको हो।
आइतवार ४ हजार ३ सय ८ नयाँ केस देखा पर्दा महाराष्ट्र एक्लैमा १ हजार ९ सय ४३ जना संक्रमित थपिएका छन्। मुम्बईमा मात्रै ८ सय ७५ जना