चलचित्र विकास बोर्डको अध्यक्ष बन्न दिनहुँ बालुवाटार धाउँदै भुवन केसी, नबनाउन कलाकारहरुकै दबाब

काठमाडौं, ३ असार । हालसालै नेपाली कांग्रेसमा प्रवेश गरेका सदावहार नायक भुवन केसीले चलचित्र विकास बोर्डको अध्यक्षको कुर्सी ताकेका छन् । केसी कांग्रेसमा प्रवेश गर्नेबित्तिकै उनी कुनै लाभको पदमा पुग्ने लख काटिएको थियो । नभन्दै पार्टी प्रवेश गरेको धेरै दिन नहुँदै केसीले चलचित्र विकास बोर्डको अध्यक्षको कुर्सी ताके । अहिले केसी दिनहुँजसो प्रधानमन्त्री निवास बालुवाटार […]

सम्बन्धित सामग्री

‘चलचित्र विकास बोर्ड छ र?’

काठमाडौं : दुई वर्षअघि २०७७ सालको जेठमा नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष चयन प्रक्रिया सुरु हुँदा अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी आकांक्षीमध्येका एक थिए। त्यतिवेला बोर्ड अध्यक्षको रूपमा लेखक तथा निर्देशक दयाराम दाहाल चयन भए।यसपालि स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसमा प्रवेश गरेका केसीले बोर्ड अध्यक्ष बन्नकै लागि उक्त कदम लिएको अनुमान गरिएको थियो। नभन्दै गत साउनमा उनी बोर्ड अध्यक्ष चयन भए।झण्डै चार दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय केसी चलचित्र विकास बोर्डको अध

भुवन केसीको डेढ महिना : अनुत्पादक काममा समय खर्च, लय समात्‍न सकस

काठमाडौं । अबको लगभग दुई सातामा भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष बनेको दुई महिना पूरा हुनेछ । साउन ९ गते अध्यक्षमा नियुक्त भएयता चावहिलको धोबीखोलामा धेरै पानी बगिसकेको छ । दाबेदारको रस्साकस्सीबीच अध्यक्षमा मनोनित केसीको नियुक्तिलाई लिएर चलचित्र वृत्तमा ठूलो आशा थियो । कार्यभार सम्हाल्दै गर्दा उनले नेपाली फिल्म क्षेत्रको विकासका लागि शहीद हुन […]