अझै पाँच स्थानीय तहको नतिजा आउन बाँकी

काठमाडौँ स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै ५ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन। निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ। बाजुराको बुढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन। निर्वाचन आयोगका अनुसार काठमाडौँ…