३० कात्तिक, काठमाडौं । फ्रान्सेली फरवार्ड क्रिस्टोफर एनकुन्कुले चोटका कारण कतारमा हुने फिफा विश्वकप गुमाउने भएका छन् । प्रशिक्षणका क्रममा खुट्टामा चोट लागेपछि उनले अन्तिम समयमा आएर विश्वकप गुमाउने भएका हुन् । ‘प्रशिक्षणमा घाइते क्रिस्टोफर एनकुन्कुले विश्वकप गुमाउनु परेको छ । सम्पूर्ण टिमले क्रिस्टोफरको दु:खलाई अनुभव गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’ फ्रान्स […]