टाटा सुमोको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौली स्थित चतरा–पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ च ७७९१ नम्बरको टाटा सुमोले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते धामीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक उ

सम्बन्धित सामग्री

मोटरसाइकलको ठक्करबाट सप्तरीमा साइकलयात्रीको मृत्यु

जनकपुरधाम- मोटरसाइकलको ठक्करबाट सप्तरीमा एकजना साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा खडक नगरपालिका ८ निवासी ५५ वर्षीय मो.इब्राहिम मियाँ रहेका छन्। आइतबार साँझ जिल्लाको खडक नगरपालिका ८ भदियास्थित बिसनपुर बोदेबर्साइन सडकखण्डमा स १० प ३५२४ नम्बरको मोटरसाइकलले मियाँलाई ठक्कर दिएकाे जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले मोटरसाइकलले साइकललाई […]

जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु

३० असार, इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा बुधबार राति जिपको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र-५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१च ७७९१ नम्बरको टाटा सुमो (जिप) ले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री धामीलाई ठक्कर […]

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एक साइकलयात्रीको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौँ – कपिलवस्तुको गौडीचोकमा आज टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलबस्तु नगरपालिका-३ भिक्षुचोक बस्ने ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन्। टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ। भैरहवाबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ क ०३०९ नम्बरको टिपरले गुप्ता सवार साइकललाई आज […]

सप्तरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडाैँ- सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बिरपुरमा बुधबार बेलुकी मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय युवक रहेका छन्। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालक स्थानीय १८ वर्षीय इन्द्रजित यादवको सोही […]

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

२२ वैशाख, सप्तरी । छिन्नमस्ता गाउँपालिका-१ बिरपुरस्थित सडकमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । तिलाठीबाट राजविराजतर्फ जाँदै गरेको को१७प ८५६५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री तिलाठी कैलालीका ३५ वर्षीय सतिस यादवको बुधबार राति मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका यादवको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा […]

सप्तरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बिरपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय युवक रहेका छन् ।

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

इनरुवा, ११ फागुन । सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् । प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थियो । गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला […]

सुनसरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् ।

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोरङमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बुढिगंगा गाउँपालिका १ शान्तिचोकमा को १ ख ७५ ४८ नम्बरको बसले बिहीबार साँझ सवा ६ बजे ठक्कर दिंदा मोरङकै बेलबारी नगरपालिका ८ का ५१ वर्षीय देवेन्द्र पन्तको मृत्यु भएको हो ।