२१ वैशाख, काठमाडौं । नेपाल र जिम्बाबे ए टिमबिच भएकोअन्तिम खेलमा जिम्बाबे ए ले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ । निर्धारित २० अोभरमा ७ विकेट गुमाउँदै उक्त लक्ष्य पेस गरेको हो । टस जितेर फिल्डिङ जितेर फिल्डिङ रोजेको नेपालले ७ विकेट जिम्बाबे ए का लागि चौथो नम्बरमा आएका रोय कियाले सर्वाधिक ४९ रन बनाए […]