मन्त्री मनाङेका योजनाः लाइसेन्स प्रदेशमै छाप्ने, उत्तरपुस्तिका डिजिटल जाँच्ने

पोखरा – गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयबाट हुने काम कारबाही सुधारको योजना ल्याएका छन्। भौतिक पूर्वाधार र यातायात क्षेत्र सुधारको योजना सार्वजनिक गर्दै लागू गर्न मनाङेले कर्मचारीलाई निर्देशनसमेत दिएका हुन्। पोखरामा भएको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा दोस्रो चौमासिकको प्रगति समीक्षामा मन्त्री मनाङेले बेथिति […]