काठमाडौं : उत्तरी नाका तातोपानी पुग्ने सडक साढे दुई महिनापछि सञ्चालनमा आएको छ। असार १ गतेपछि बन्द रहेको सडक बिहीवार साँझबाट सञ्चालनमा आएको हो।
लिपिङ बजारमा रहेको पुलसम्म पुग्ने एप्रोच लिंक मर्मत सकिएर बेलुकीसम्म सञ्चालनमा आएको डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर गोविन्द दुमारुले बताए। उनका अनुसार बुधवार नै सञ्चालनमा ल्याउने…