बाबुसँग नागरिकता बनाउन जाँदा आमा देखाउनु नपर्ने, तर आमासँग नागरिकता बनाउन जाँदा बाबु देखाउनु पर्ने गरी ऐन बन्न लागेको भन्दै अधिकारकर्मीहरुले विरोध गरेका छन् ।
बच्चा जन्माउँदा अस्पतालमा बाबु नदेखाउँदा नि हुन्छ भने नागरिकता बनाउँदा सिडिओ कार्यालयमा चाहिँ बाबु किन देखाउनुपर्यो भन्ने प्रश्न उठेको छ । जुन प्रश्न जायज हो...