पर्वत : लगातार ६ दिनसम्म अवरुद्ध भएर बल्लतल्ल सञ्चालनमा भएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड फेरि ८ घण्टादेखि अवरुद्ध भएको छ।पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटको नयाँ पुलमा झरेको पहिरो ६ दिन लगाएर पन्छाएपछि लोकमार्ग हिजो मंगलबारमात्र सञ्चालनमा आएको थियो। तर, मंगलबार रातिबाट लोकमार्ग पुन: अवरुद्ध भएको हो।जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार कुश्मा नगरपालिका–८ चुवाको चाइना चोक नजिकै मंगलबार राति पौने ९ बजेति