तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलमा चरा धपाउने उपकरण जडान गरिँदै

देशभित्र सञ्चालित तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलमा चरा धपाउने उपकरण जडान गरिने भएको छ । जहाज उडान तथा अवतरणका क्रममा पटक–पटक ‘बर्ड हिट’ भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान सुरक्षा बढाउन ‘बर्ड...