निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिन्छौं : स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्य तथा जनासंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको खोपमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्ने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिने बताएका हुन् । “आर्थिक क्रियाकलापमार्फत् अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रलाई हामी प्राथमिकताका साथ खोप उपलब्ध गराउछौं,” राज्यमन्त्री श्रेष्ठले भने, “सरकारले सबै नागरिकलाई निःशुल्क खोप […]

सम्बन्धित सामग्री

खोपमा निजी क्षेत्रलाई प्राथमिकता दिन्छौँ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड – १९ विरुद्धको खोपमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्ने आश्वासन दिएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिने बताए ।   “सरकारले सबै नागरिकलाई निःशुल्क खोप वितरणको अभियानलाई तीव्र गतिमा अघि बढाइरहेको छ ।...