युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू अब आईएसएमटी कलेजमा सञ्चालन हुने

बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू अब आईएसएमटी कलेजमा सञ्चालन हुने भएको छ । विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको यो कलेजले अब सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धनमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न लागको हो ।शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पुरा भइसकेको आईएसएमटीले जनाएको छ ।बेलायतका प्रमुख सहरहरूलगायत हङकङमा समेत सन्डरल्यान्ड विश्वविद्यालयको आफ्नै कलेज रहेका छन् । यो विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरूमा शैक्

सम्बन्धित सामग्री

साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिकसम्बन्धी विषय अध्यापन गराउँदै आईएसएमटी कलेज

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको आईएसएमटी कलेजले आईटी कोर्ष बीएस्सी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक कार्यक्रम यस वर्षदेखि सञ्चालनमा ल्याएको छ । विश्व नै प्रविधिमैत्री भइरहेको अवस्था र नेपालमा आईटीको भविष्यको प्रवल सम्भावनाहरु बढ्दै गइरहेको सन्दर्भमा विश्व लगायत नेपालको सरकारी, गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, प्राइभेट, बैंक तथा वित्तीय संस्था लगायत विभिन्न सेक्टरमा अत्यधिक […]

आईएसएमटी कलेजका ३६७ जना विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौं स्थित आईएसएमटी कलेजका ३६७ जना विद्यार्थी दीक्षित भएका छन् । बीबीए, बीएचएम र बीएस्सी आईटी उत्तीर्ण गरेका विद्यार्थीहरूलाई विशेष समरोहको आयोजना गरी दीक्षित गरिएको कलेजले जनाएको छ । आईएसएमटी कलेज बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । १४ असारमा होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि एवम् अभिभावकहरुको […]

पढाइ सकेर जागिरको खोजीमा रहेका विद्यार्थीका लागि ‘आईएसएमटी कलेज जब फेयर’

पढाइ सकेर जागिरको खोजीमा रहेका विद्यार्थीहरूको लागि जब मेलाको आयोजना गरिएको छ । गैरीधारा तीनकुनेमा रहेको आईएसएमटी कलेजले ‘आईएसएमटी जब फेयर’ को आयोजना गरेको हो ।आइतबार आयोजित जब फेयरमा विभिन्न १४ वटा कम्पनीले सहभागिता जनाएका थिए । मेलामार्फत विद्यार्थीहरूले विभिन्न मौका, नियुक्ति तथा इन्टर्नशिप गर्ने मौका पाएका छन् । उक्त मेलामा १५० देखि २०० जना विद्यार्थीले जागिरका लागि अन्तर्वार्ता दिएको आईएसएमटीले जनाएको छ । अन्तर्वार्ता दिएका विद्यार्थीहरूलाई सम्बन्धित कम्पनीले आवश्यकताका आधारमा ज

बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयका शैक्षिक कार्यक्रम ‘आईएसएमटी कलेज’ पोखरामा

काठमाण्डौं । विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको आईएसएमटी कलेजले बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू आईएसएमटी कलेज पोखरामा पनि सञ्चालन गर्ने भएको छ । शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पुरा भइसकेको आईएसएमटी कलेज पोखराले जनाएको छ । बेलायतका प्रमुख सहरहरूलगायत हङकङमा समेत सन्डरल्याण्ड विश्वविद्यालयको आफ्नै कलेज रहेका छन् । यो […]

आईएसएमटी कलेज चितवनमा बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रम

काठमाडौं । विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको आईएसएमटी कलेजले बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू आईएसएमटी कलेज चितवनमा पनि सञ्चालन गरिएको छ । शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पूरा भइसकेको आईएसएमटी कलेज चितवनले जनाएको छ । बेलायतका प्रमुख शहरहरूलगायत हङकङमा समेत सन्डरल्यान्ड युनिभर्सिटीको आफ्नै कलेज रहेका छन् । यो […]