हेटौंडा : वाग्मती प्रदेशबाट रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेका तर्फबाट गृहमन्त्री राम बहादुर थापा 'बादल', नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टी उपेनद्र समूह गठबन्धनका तर्फबाट डा.खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तर्फबाट काभ्रेका कृष्णबहादुर तामाङले उम्मेदवारीको…