बेञ्‍च-बारको समन्वयबारे छलफल, उपलब्धी शून्य

काठमाडौँ -  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा आज ‘बेञ्च-बार समन्वय समिति’को बैठकमा समसामयिक विषयमा छलफल भएको छ । प्रधानन्यायाधीश अध्यक्ष रहेको समिति बैठकमा बेञ्च र बारबीच देखिने गरेका समस्या र समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको हो । “समसामयिक विषयमा छलफल भएको हो, निश्कर्ष नै त्य…