विराटनगरमा अनावरण नहुँदै कृष्णप्रसाद कोइरालाको सालिक तोडफोडको प्रयास

विराटनगर । सामाजिक तथा राजनैतिक व्यक्तित्व कृष्णप्रसाद कोइरालाको सालिक अनावरण नहुँदै तोडफोड प्रयास गरिएको छ । विराटनगरको बरगाछी चौकमा स्थापित गरिएको अर्धकदको सालिक पूर्वराष्ट्रपति रामवरण यादवले यही जेठ २८ गते अनावरण गर्ने कार्यक्रम तय भएको थियाे । तर, आज साँझ एकजनाले सालिक राखिएको स्थलमा तोडफोड गरेका हुन् । नेपाली कांग्रेसका विराटनगर महानगर समितिका...

सम्बन्धित सामग्री

विराटनगरमा राखियो योगमायाको सालिक

विराटनगर । विराटनगर- २ सोमबारेमा योगमायाको अर्धकदको सालिक अनावरण गरिएको छ । विराटनगर महानगरपालिकाकी कार्यवाहक मेयर शिल्पा निराला कार्कीले बिहीबार सालिक अनावरण गरेकी हुन् । सती प्रथा, जातीय भेदभाव, छुवाछुत, नारीमाथि गरिने विभेदविरुद्ध संघर्ष गरेकी योगदानको कदरस्वरूप सालिक निर्माण गरिएको हो । कार्यवाहक मेयर कार्कीले योगमाया नारी जागरणको अभियन्तामात्रै नभएर आदर्शसमेत भएको बताइन् । योगमायाले […]

विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन सुजाताको माग

नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङको विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेकी छिन् ।आज काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको स्व नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले विराटनगरकोजुट मिलमा रहेको १४ कट्ठामा बनेको भवनलाई गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन माग गरेकी हुन् । उनले उक्त भवनमा अहिले पनि ऐतिहासिक सामग्रीहरु रहेको उल्लेख गर्दै त्यसलाई संग्रहालय बनाउन आवश्यक रहेको बताइन् । नेतृ कोई