मनाङ अनुगमनमा सेनाको प्राविधिक टोली

गत जेठ १४ गतेदेखि बाढीपहिरोको जोखिममा परेको जिल्लाको सडक सञ्जाल पूर्णरुपमा विच्छेद छ । लामो समयदेखि सडक, सञ्चार, विद्युतबाट टुटेको यहाँको पुनः व्यवस्थापन गर्नुपर्ने अवस्था छ । बाढीपहिरोले बगाएको सडकको निसानासमेत विनिल छ । मर्स्याङ्दी नदीको किनारैकिनार हुँदै यहाँका विभिन्न स्थान पुग्ने सडक सञ्जालका प्रायजसो ठाउँमा नयाँ ट्रयाक खोल्नुपर्ने भएको छ । सडकको निसान पूर्णरुपमा बाढीपहिराले बगाएको छ । त्यस्ता स्थानमा नयाँ ट्रयाक निर्माण गर्न मिल्ने नमिल्ने, सुरक्षित सडक सञ्जाल निर्माणका लागि अध्ययन तथ

सम्बन्धित सामग्री

मनाङको सडक अनुगमनमा सेनाको प्राविधिक टोली

गत जेठ १४ गतेदेखि बाढीपहिराको जोखिममा परेको मनाङ जिल्लाको सडक सञ्जाल पूर्णरुपमा विच्छेद भएपछि सडकको अनुगमन गर्न नेपाली सेनाको प्राविधिक टोली त्यता लागेको छ । लामो समयदेखि सडक, सञ्चार, विद्युत्बाट टुटेको यहाँको पुनःव्यवस्थापन गर्नुपर्ने अवस्था छ । बाढीपहिराले बगाएको सडकको निसानासमेत विलिन छ । मस्र्याङ्दी नदीको किनारैकिनार हुँदै यहाँका विभिन्न स्थान पुग्ने सडक सञ्जालका प्रायजसो …