हातमुख जोर्नै गाह्रो भएपछि देउराली यातायातले व्यवसायी र मजदुरलाई दियो ७३ लाख राहत

अर्घाखाँचीको देउराली यातायात प्रालिले गाडी धनी र चालकलाई राहत स्वरुप ७३ लाख रुपैयाँ वितरण गरेको छ । कोरोना महामारीपछि थला परेका यातायात व्यवसायी, चालक, सहचालक र कर्मचारीलाई एकमुष्ट रुपमा उक्त रकम दिएको हो ।  गाडी धनीलाई ४३ हजार, चालक र कर्मचारीलाई पाँच/पाँच हजार र  सहचालकलाई २ हजार रुपैयाँका दरले उपलब्ध गराइएको रकम बितरण हुने प्रालिका अध्यक्ष गोविन्द बञ्जाडेले लोकान्तरलाई जानकारी दिए । गत वर्ष पनि प्रालिले ८० लाख रुपैयाँ व्यवसायीलाई वितरण गरेको थियो ।    समितिमा १६० गाडी आवद्ध रहेका छ...

सम्बन्धित सामग्री

जिम्मेवार व्यवसायी सम्मेलन हुने

राष्ट्रिय व्यावसायिक पहलले चौथो ‘जिम्मेवार व्यवसायी सम्मेलन’ आयोजना गर्ने भएको छ।

बजेटप्रति निर्माण व्यवसायी असन्तुष्ट

सरकारले ल्याएको आगामी आवको बजेटप्रति निर्माण व्यवसायी असन्तुष्ट देखिएका छन्।

बजेटप्रति निर्माण व्यवसायी असन्तुष्ट

सरकारले ल्याएको आगामी आवको बजेटप्रति निर्माण व्यवसायी असन्तुष्ट देखिएका छन्।

व्यवसायी र उपकरणको सुरक्षा गर्न निर्माण व्यवसायी महासंघको माग

निर्माण व्यवसायीहरू र तिनका उपकरणमाथिको आक्रमण नरोकिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । महासंघका महासचिव रोशन दाहालले सोमबार विज्ञप्ति जारी गर्दै देश निर्माण व्यवसायी र तिनका उपकरणमाथि आक्रमण...

मूल्यवृद्धि प्रति व्यवसायी असन्तुष्ट

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ।...

अधिकांश निर्माण व्यवसायी भ्याट छलीमा मुछिए

भ्याट छलीको सूचीमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह लगायत अधिकांश ठूला व्यवसायी छन्।...

अधिकांश निर्माण व्यवसायी भ्याट छलीमा मुछिए

भ्याट छलीको सूचीमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह लगायत अधिकांश ठूला व्यवसायी छन्।...

चितवनका व्यवसायी तिवारी होटल व्यवसायी महासंघको केन्द्रीय सल्लाहकारमा मनोनित

काठमाडौँ – चितवनका व्यवसायी तथा भेटघाट रेष्टुरेन्टका सञ्चालक गोविन्दप्रसाद तिवारी होटल व्यवसायी महासंघ नेपालको सल्लाहकारमा नियुक्त भएका छन् । काठमाडौँमा बसेको महासंघको बैठकले तिवारीलाई सल्लाहकारमा मनोनयन गरेको हो । नेपालको पर्यटन प्रवद्र्धनको लागि तिवारीको राय,सुझाव र सल्लाहको अपेक्षा गर्दै होटल व्यवसायी महासंघको केन्द्रीय सल्लाहकारमा मनोनयन गरिएको महासंघले जनाएको छ । तिवारी नेपालमा नै तास परिकारलाई […]

नेपाल निर्माण व्यवसायी महासंघ : एक चिनारी

वि.सं २०४७ साल जेठ २१ गते नेपाल निर्माण व्यवसायी संघको रूपमा विधिवत् स्थापना भएको नेपालका निर्माण व्यवसायीको साझा संस्थालाई २०५४ साल मंसिर २१ र २२ गते बसेको नेपाल निर्माण व्यवसायी संघको चौथो साधारण सभामा उपस्थित विभिन्न जिल्ला एवं क्षेत्रका प्रतिनिधिको समेत सहमतिबाट नेपाल निर्माण व्यवसायी संघको विधान २०४६ लाई संशोधन गरी नेपाल निर्माण व्यवसायी संघलाई […]