सतर्कता केन्द्रको प्रतिवेदन : भूमिसुधार कार्यालयमा भ्रष्टाचार बढ्यो - Naya Patrika

राष्ट्रिय सतर्कता केन्द्रले भूमिसुधार कार्यालय भक्तपुरमा मोही र जग्गाधनीबीचको जग्गा छुट्याउने क्रममा सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको प्रतिवेदन तयार गरेको छ । भूमिसुधार कार्यालयको विस्तृत अध्ययनपछि सतर्कताले मोही र जग्गाधनीबीच जग्गा बाँडफाँडका...पूरा पढ्नुहोस् »