आयुर्वेद स्वास्थ्य केन्द्रमा उपकरण अपुग, बिरामी बढेसँगै निःशुल्क वितरण हुने औषधिको अभाव

मोरङ – विराटनगरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार सेवाका लागि बिरामीको संख्या बढ्दै गएको छ। तर, उपचार तथा शल्यक्रियाका लागि आवश्यक उपकरण नहुँदा समस्या पनि उत्तिकै हुँदै आएको छ। केन्द्रका अनुसार विगत वर्षको तुलनामा आयुर्वेद उपचारमा सर्वसाधारणको आकर्षण बढ्दै गएको हो। केन्द्रका प्रमुख डा नेत्रबहादुर बस्नेतले नयाँ र पुरानो बिरामी गरी दैनिक कम्तीमा ९० जनाको […]