काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मुख्य प्रशिक्षक मोन्टी देशाईको प्रशिक्षणमा घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल हारेको छ । मोन्टी गत माघमा नेपालको मुख्य प्रशिक्षक बनेर आएका थिए । उनको प्रशिक्षणमा नेपालले फागुनमा आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नामिबिया र स्कटल्यान्डसँग खेलेको थियो । टियुमा नेपालले उक्त चार खेल नै जितेको थियो । त्यसपछि नेपाली […]
The post घरेलु मैदानमा मोन्टीको प्रशिक्षणमा नेपालको पहिलो हार first appeared on हाम्रो खेलकुद.