चिनियाँ एपमा प्रतिबन्ध लगाउँदै ट्रम्प प्रशासन

सिएनएन बिजनेसका अनुसार मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले आठवटा चिनियाँ एप सँगको कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।