विकासोन्मुख राष्ट्रलाई तत्काल भ्याक्सिन उपलब्ध गराउन फ्रान्सेली राष्ट्रपतिको आह्वान

फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोनले विकासोन्मुख राष्ट्रलाई कोरोना भाइरसविरुद्ध भ्याक्सिन उपलब्ध गराउन जोड दिएका छन्। उनले युरोप र अमेरिकालाई तत्काल ५ प्रतिशत भ्याक्‍सिन उपलब्ध गराउन माग समेत गरेका छन्। हाल धेरैजसो भ्याक्सिन धनी राष्ट्रहरुले पाउँदै आएको भन्दै उनले विकासोन्मुख राष्ट्रलाई भ्याक्सिन उपलब्ध नगराउँदा विश्वभर असमानता बढ्ने उनले बताए। जी ७ बैठक…