ताप्लेजुङमा खानेपानी प्रशोधन केन्द्र निर्माणको तयारी

ताप्लेजुङमा खानेपानी प्रशोधन केन्द्र निर्माणको तयारी थालिएको छ । सदरमुकाम अवस्थित फुङलिङ नगरपालिकाका उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउने योजनाका साथ प्रशोधन केन्द्र परियोजना निर्माणको तयारी थालिएको हो । अहिले ताप्लेजुङ बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत फुङलिङ नगरपालिकाका विभिन्न वडाका उपभोक्तालाई खानेपानी सुविधा प्रदान गरिँदै आएको छ ।

सम्बन्धित सामग्री

हुम्लाकाे महादेव जडिबुटी प्रशोधन केन्द्र १० वर्षदेखि अलपत्र

चंखेली गाउँपालिका–१ स्थित रीमी गाउँमा रहेको महादेव जडिबुटी प्रशोधन केन्द्र १० वर्षदेखि अलपत्र अवस्था छ। २०७० सालमा निर्माण गरिएको जडिबुटी प्रशोधन केन्द्रका लागि भवन र मेसिन अलपत्र भएकाे हाे।  रिमी, दार्मा, मिमि, नेप्कालगायत क्षेत्रको...

पशुपति क्षेत्रको वाग्मती स्वच्छ बनाउन प्रशोधन केन्द्र: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पशुपति क्षेत्र भएर बग्ने वाग्मतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा फोहाेर पानी प्रशोधन केन्द्र निर्माण गरिएको बताएका छन्।...

रामेछापमा लहरे आँप प्रशोधन केन्द्र संचालनमा

रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खामा निमार्ण सम्पन्न भएको लहरे आँप प्रशोधन केन्द्र संचालनमा आएको छ। भिरपानीको सित्खा क्षेत्रलाई लहरे आँपको पकेट क्षेत्रको रुपमा विस्तार गर्न स्थानीय कृषकहरु लागि परेपछि कृषि ज्ञान...

जडीबुटी प्रशोधन केन्द्र जुम्लामा स्थापना  हुनुपर्ने माग

कर्णाली प्रदेशस्तरीय जडीबुटी प्रशोधन केन्द्र जुम्लामै हुनुपर्ने माग गरिएको छ। सङ्घीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा भने उक्त केन्द्र सुर्खेतमा स्थापना गरी सञ्चालनमा ल्याउने व्यवस्था गरेको छ।

जडीबुटी प्रशोधन केन्द्र जुम्लामा हुनुपर्ने माग

काठमाडौँ,२० जेठ । कर्णाली प्रदेशस्तरीय जडीबुटी प्रशोधन केन्द्र जुम्लामै हुनुपर्ने माग गरिएको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष ०७९÷०८० को बजेटमा भने उक्त केन्द्र सुर्खेतमा स्थापना गरी सञ्चालनमा ल्याउने व्यवस्था गरेको छ । यसमा माथिल्लो कर्णालीका जडीबुटी कृषकले प्रशोधन केन्द्र सुर्खेतमा सञ्चालन गर्ने योजना बनाइनु आफैँमा न्यायिक नभएको प्रतिक्रिया दिएका छन् । जुम्लाका अगुवा […]

सुर्खेत र कैलालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना हुने

सरकारले आगामी आर्थिक वर्षमा दुई स्थानमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ।

भक्तपुरमा फोहर पानी प्रशोधन केन्द्र निर्माणको कार्य सुरु

भक्तपुर नगरपालिका–७ को हनुमानघाटमा फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्यको सुरु गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका फोहर पानी व्यवस्थापन आयोजना र भक्तपुर नगरपालिका–७ को संयोजनमा उक्त निर्माण कार्य सुरु गरिएको हो । प्रशोधन केन्द्र निर्माणको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार उद्घाटन गरेका हुन् । आयोजनाका टोली उपप्रमुख प्रेम श्रेष्ठले प्रशोधन केन्द्रको क्षमता १० लाख लिटर प्रतिदिन र ११.५७ लिटर प्रति से

फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र

काठमाडौं, चैत ५ । उपत्यकाका नदी र खोलाहरूलाई सफा बनाउने उद्देश्यले फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र पारिएको छ । गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । थप पाँच ठाउँमा प्रशोधन केन्द्र निर्माण हुँदैछ । अहिले सञ्चालनमा रहेका र निर्माणाधीन प्रशोधन केन्द्रहरूको प्रतिदिन १० करोड ५० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता […]

अल्लो प्रशोधन केन्द्र सञ्चालनको तयारी

लमजुङ सदरमुकाम बेसीशहरमा तीन वर्षअघि स्थापना भएको अल्लो प्रशोधन केन्द्र सञ्चालनको तयारी भएको छ । उद्योग स्थापना भएपनि विद्युत् जडान हुन नसकेका कारण अलपत्र अवस्थामा परेको प्रशोधन केन्द्र लगानीकर्ताहरुले वैकल्पिक श्रोत साधनको प्रयोग गरेर सञ्चालनमा ल्याउने तयारी गरेका हुन् ।सदरमुकाम बेसीशहर–९, मजुवाखोला किनारमा स्थापना भएको उक्त प्रशोधन केन्द्रमा आवश्यक विद्युत् उपलब्ध हुन नसक्दा प्रशोधन केन्द्र […]

४० लाख लगानीमा कावासोतीमा अदुवा प्रशोधन केन्द्र स्थापना हुने

बुटवल : पूर्वी नवलपरासीको कावासोतीमा अदुवा प्रशोधन केन्द्र स्थापना हुने भएको छ। कावासोती नगरपालिका-२ स्थित कृषि उपज व्यवस्थापन थोक बजारमा ४० लाख रुपैयाँको लगानीमा प्रशोधन केन्द्र स्थापना हुने भएको हो। गण्डकी प्रदेश सरकारको २८ लाख र बजार समितिको १२ लाख रुपैयाँको लगानीमा अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि भवन निर्माण गर्न…