युक्रेनविरुद्धको युद्धमा बेलारुस पनि ‘चाँडै’ रसियासँग सामेल हुने सक्ने अमेरिका र नेटोले जनाएको छ। अमेरिकी र नेटोका अधिकारीहरूले सीएनएनलाई बताएअनुसार बेलारुसले त्यसको लागि कदम चालिसकेको छ।
बेलारुस युद्धमा प्रवेश गर्ने ‘सम्भावना’ बढ्दो रहेको एक नेटो सैन्य अधिकारीले सोमवार बताएका छन्। ‘रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन चाहिन्छ। कुनै पनि कुराले उनलाई मद्दत…