बागलुङको निसीमा दुर्घटना हुँदा एमाले ढोरपाटन नगर अध्यक्षको मृत्यु

जिल्लाको निसीखोला गाउँपालिकामा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका-२ खाडुमा पिकअप जिप दुर्घटना हुँदा ऋणतुवर्ण पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ।...

सम्बन्धित सामग्री

ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं, २१ कात्तिक। बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२मलकटिबाङमा दुर्घटना भएको हो। दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ।

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

निसीखोलामा पिकअप दुर्घटना हुँदा एमाले ढोरपाटन नगरकमिटी अध्यक्षको मृत्यु

बागलुङ : बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका–२ थारुखोलामा दुर्घटना भएको हो।दुर्घटनामा परी ढोरपाटन–१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको हो। उनी नेकपा एमाले ढोरपाटन नगरकमिटीका अध्यक्ष थिए। दुर्घटनामा परी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका ३८ वर्षीया सुरेश थापा गम्भीर घाइते भएको प्रहरी

बागलुङको निसीखोलामा जिप दुर्घटना, एकको मृत्यु, अर्का एक घाइते

बागलुङको निसीखोलामा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगतको निसीखोला गाउँपालिका–२ खाडुमा जिप दुर्घटना भएको हो ।  दुर्घटनामा परि ढोरपाटन नगरपालिका १ का ४७ वर्षीय...

दुर्घटनामा एमाले नेताको मृत्यु

बाग्लुङको  निसीखोमा  पिकअप  भ्यान  दुर्घटना  हुँदा  ढोरपाटनका एमाले नेताको  मृत्यु भएको  छ  । मंगलबार राति भएको दुर्घटनामा सवार  एक  जना गम्भीर घाइते भएका छन्।  निसीखोलाबाट  बुर्तिबाङ बजार तर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका–२ थारुखोला नजिकै  दुर्घटना हुँदा  ढोरपाटन  नगरपालिका–१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।ढोरपाटन नगरप्रमुखका स्वकिय सचिव कुशल  बिकका अन

बुर्तिवाङ दुर्घटनामा बालकको मृत्यु

बागलुङको बुर्तिबाङमा  ग २ च ५९८० नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।  तमानखोला गाउँपालिका–२ का ८ वर्षीय जोन सिर्पालीको मृत्यु भएको हो । प्रहरी निरीक्षक जयराम वन्तका अनुसार दुर्घटनामा  ढोरपाटन–१ का ५८ वर्षीय नरकितव सुनार, ढोरपाटन–६ का ३० वर्षीय विष्णुप्रसाद सापकोटा, ढोरपाटन–५ का ४७ वर्षीया सक्रेनी घर्ती, ढोरपाटन–५ कै ५० वर्षीया नरमला घर्ती, ढोरपाटन–१ का ४८ वर्षीय लेविन्द्र कुँवर र ढोरपाटन–७ का ९ का आकाश घर्ती घ

ट्याक्सी दुर्घटना दुई जनाको मृत्यु

बागलुङ / बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो । ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विकको... The post ट्याक्सी दुर्घटना दुई जनाको मृत्यु appeared first on Purbeli News.

ट्याक्सी दुर्घटना दुईको मृत्यु

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो ।ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्चार्ज प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो । दुर्घटनाको कारण भने खुल्न सके

ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङ। ढोरपाटन नगरपालिका–५ मा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो।दुर्घटनामा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विकको मृत्यु भएको छ।दुर्घटनामा घाइते ३८ वर्षीय रतिकला विकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

पिकअप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै गरेको ग १ज ५७०५ नंको पिकअप जीप दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको छ भने पाँच गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी वडा नं २ की १४ वर्षीया मीना रसाइलीको मृत्यु भएको वडा नं १ का वडाध्यक्ष थमबहादुर रोकाले जानकारी दिए। घटनास्थलबाट उद्धार गरी स्वास्थ्य संस्था ल्याउँदै गर्दा रसाइलीको ज्यान गएको उनको भनाइ छ । गम्भीर घाइतेमध्ये तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी