नक्कली ट्वीटर अकाउन्ट बन्द गर्ने मस्कको घोषणा

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरको स्वामित्व लिएपछि एकपछि अर्को निर्णय गर्दै आएका एलन मस्कले नक्कली ट्वीटर अकाउन्टहरु बन्द गर्ने घोषणा गरेका छन् । लगातार ३ वटा ट्वीट गर्दै उनले बारम्बार अकाउन्टको नाम फेर्न, अर्काको फोटो राख्ने र प्यारोडी अकाउन्ट चलाउनेहरुका अकाउन्ट बन्द गर्ने घोषणा गरेका हुन । मस्कले ट्वीटर ह्याण्डल गर्ने सबै जनालाई यस अघि […]