इटहरी । प्रदेश १ को प्रदेशसभा वैठक कात्तिक १५ गते सम्मका लागि स्थगित भएको छ । आइतबार मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यक्रम भएपनि कात्तिक १५ गते सम्मका लागि स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा स्थगित गर्नका लागि निवेदन दर्ता गरेसँगै लगत्तै एमालेले पनि वैठक स्थगित गर्न माग गरेको थियो […]
The post प्रदेशसभा कात्तिक १५ गतेसम्मका लागि स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.