राजु स्याङ्तानको ‘ओ पेङदोर्जे’ सार्वजनिक

१६ वैशाख, काठमाडौं । कवि राजु स्याङतानको पहिलो कविता संग्रह ‘ओ पेङदोर्जे’ शनिबार सार्वजनिक भएको छ । आफूसँग कुनै समय सशस्त्र द्वन्द्वका बेला साथै लडेकी सहयोद्धा प्रविणा गोलेलाई पुस्तक हस्तान्तरण गरेर राजुले पुस्तक सार्वजनिक  गरेका थिए । द्वन्द्वका बेला सिन्धुपाल्चोकको ठोकर्पामा भएको दोहोरो भिडन्तमा प्रविणाले हात गुमाएकी थिइन् । पब्लिकेशन नेपालयको आर शालामा पुस्तक विमोचन गर्नुअघि […]