मेडिकल संंचालकसहित दुई जना लागूअौषधसहित पक्राउ

बारा : बाराको निजगढबाट प्रतिबन्धित औषधि बिक्री गर्ने मेडिकल संचालकसहित दुई जना पक्राउ परेका छन्। निजगढ- ९ घर भई निजगढ- ८ लायन्सचोकमा हनी मेडिकलका संचालक रामकृष्ण मिश्रलाई प्रहरीले मंगलबार दिउँसो रंगेहात पक्राउ गरेको हो।  मकवानपुरको हेटौँडा उपमहानगरपालिका- ११ पदमपोखरीका २२ वर्षीय कृष्ण विकले मिश्रक...