ओलीको मनोवैज्ञानिक सन्देश : सडकमा बख्तरबन्द गाडी, नारायणहिटीअगाडि शक्ति प्रदर्शन

प्रधानमन्त्री ओलीले नारायणहिटी दरबारअगाडि शक्ति प्रदर्शनको स्थान रोजेकै पृष्ठभूमिमा सेनाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रतिगामी कदम चालेको दिनलाई सैन्य अभ्यास गर्ने योजना बनाएको छ

सम्बन्धित सामग्री

तालिबानी लडाकुले गुडाए अमेरिकी बख्तरबन्द गाडी

तालिबानी सेनाले अमेरिकी गाडी र रुसी हेलिकोप्टरहरूको प्रयोग गर्दैै शक्ति प्रदर्शन गरेको छ । परेडमार्फत तालिवानले आफ्नो विद्रोही गुटलाई स्थायी सेनामा परिणत गरेको सन्देश दिएको हो । यसै वर्ष अगस्टमा अमेरिकी सेना फर्किएको थियो । अमेरिकाले त्यहाँ छाडेका हतियारहरू अहिले तालिवानले प्रयोग गरिरहेको छ । परेडमा देखियो एम ११७ वाहन रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह ख्वारजमीका अनुसार २ सय ५० वटा नयाँ प्रशिक्षित सैनिकहरूको ग्य्राजुएसनसँग परेड जोडिएको थियो । यसमा अमेरिकी निर्मित एम ११७ बख्तरब