फौजदारी अभियोग लागेकालाई कारबाही गर्न नगरसभा सदस्यको माग

बारा : वन ऐनअन्तर्गत फौजदारी अभियोग लागेका व्यक्तिलाई कारबाहीको साटो जिम्मेवारीमा राखिएको भन्दै जितपुरसिमराका नगरसभा सदस्यहरूले प्रमुख, उपप्रमुखको चर्को आलोचना गरेका छन्। डेढ महिना ढिलो गरी आज सुरु भएको पाँचौ नगरसभामा सदस्यहरूले काठ काण्डमा मुछिएको व्यक्तिलाई कारबाही गर्नुको साटो जिम्मेवारीमै राखिएको भन्दै चर्को आलोचना गरेका हुन्।प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले लकडाउनको मौका छोपी नगरपालिकाको सरकारी गाडी प्रयोग गरेर जेठ २ गते टाँगियाबस्तीबाट चोरी तस्करीको काठ ल्याएका थिए।सो घट