क्यान इन्फोटेकको चौथो दिनः युवा पुस्तामा इन्फोटेकको आकर्षण, विदाको कारण अत्याधिक भिड

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको चौथो दिन अन्य दिनको तुलनामा अत्याधिक भिड देखिएको छ । वुधबार देखि शुरु भएको क्यान इन्फोटेकको २७ औं संस्करणमा शनिवार सार्वजनिक विदा र मौसम सफा रहेका कारण पनि अन्य दिनको तुलनमा सरकारी तथा गैर सरकारी क्षेत्रमा कार्यरत कर्मचारी तथा विद्यार्थीहरुको भिड रहेको थियो ।   शनिबार मेलामा आएकाहरु आफुहरुले माघमा...

सम्बन्धित सामग्री

युवा पुस्तामा रङ्गमञ्चको क्रेज

केही वर्षअघिसम्म पनि रङ्गमञ्चमा दर्शकको भिड कमै मात्रामा देखिन्थ्यो । चलचित्र हलतिरै दर्शक धेरै हुन्थे तर अहिले समय परिवर्तन भएको छ । नेपाली रङ्गकर्ममा उत्साह छाउन थालेको छ । नाटक हेर्ने संस्कृतिको विकास भएको छ । वरिष्ठ नाट्यकर्मी तथा सर्वनाम नाट्य समूहका अध्यक्ष अशेष मल्ल युवा पुस्ताका रङ्गकर्मीको सक्रियताले नै नाटक जुर्मुराएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “रङ्गमञ्चमा युवाको आगमनसँगै उत्साह थपिएको छ, आशाको दियो बलेको छ । नाटक हेर्न आउने दर्शक पनि युवा पुस्ता नै छन् । यसले रङ्गमञ्चमा खुसी पक्कै ल्याएको छ ।”